Hi there
How would you like to earn a 35% commission for each sale for life by
selling SEO services
Every website owner requires the use of search engine optimizaztion (SEO)
for their websites. Think about it, this is really hot
Simply register with us, generate your affiliate links and incorporate them
on your websites, thats it.
It takes only a few minutes to set up everything and the payouts are sent
by each end of the month
Click here to sign up with us, totally free:
https://www.creative-digital.co/join-our-affiliate-program/
See you inside
Salomon
Sunday, April 14, 2024
Saturday, December 16, 2023
Collaboration request
Hi there
How would you like to earn a 35% commission for each sale for life by
selling SEO services
Every website owner requires the use of search engine optimizaztion (SEO)
for their websites. Think about it, this is really hot
Simply register with us, generate your affiliate links and incorporate them
on your websites, thats it.
It takes only a few minutes to set up everything and the payouts are sent
by each end of the month
Click here to sign up with us, totally free:
https://www.creative-digital.co/join-our-affiliate-program/
See you inside
Larenda

Wednesday, May 31, 2023
<> NEW: Moz DA 40 to 50 for your website <>
Hi!
Get to have an amazing DA between 40 to 50 for your website and increase
sales and trust in your website
We`ll make your website DA between 40 to 50 in maximum 60 days or your
money back
https://www.creative-digital.co/product/moz-da-seo-plan/
Unsubscribe:
https://mgdots.co/unsubscribe/

Thursday, March 23, 2023
<> edu blog links for more SEO power <>
Hi!
Cheap 1000 edu blogs links to increase authority and ranks
https://www.creative-digital.co/product/edu-backlinks/
Unsubscribe:
https://mgdots.co/unsubscribe/
Cheap 1000 edu blogs links to increase authority and ranks
https://www.creative-digital.co/product/edu-backlinks/
Unsubscribe:
https://mgdots.co/unsubscribe/
Thursday, December 29, 2022
Wednesday, June 2, 2010
टुकि
टुकिको मधुरो प्रकाश कोठालाई सकी नसकी उज्यालो बनाउने कसरतमा थियो । झ्यालअबाट बेला बेलामा पस्ने हावाको पातलो झोक्काले टुकिको मसिनो लप्कालाई यताउता हल्लाईदिन्थ्यो । लप्का हल्लिदा टुकिको मधुरो प्रकाशमा पनि साथ नछाडेको छायाँहरु पनि यताउता हल्लिदिन्थे । यसरी छायांहरु हल्लिदिदा सियो झर्दा पनि सुनिने एकान्त कोठामा लाग्थ्यो उनिहरु निशब्द मृत्यु नाच नाचिरहेछन । हावाको पातलो झोक्काहरुसँग संघर्ष गर्दै टुकी धिप धिप बलिरहेको थियो ।
सागरमा उठ्ने लहर झै निधार भरी तैरिरहेका धर्सा र जमिन भासिये झै दांतहरु झरेर खोपिल्टा परेको गालामा उसको उमेरभन्दा बढी चाउरिएर मुजा परेका छालाका पत्रहरु थिए । अनुहारै छोपेर उभिएका पाको उमेरका धर्साहरुले उसको अनुहारमा भक्कानिएको पिडालाई छोप्न सकिरहेको थिएन । डांडाका गराहरुमा पानी अल्झिदै ओरालो लागेझैं आंशुका ढिक्काहरु मुजापरेका धर्सामा बल्झिदै झर्दै गरिरहेका थिए । तर ऊ भने धिप धिप गरी निभ्न खोज्दै जलिरहेको टुकिलाई एकनासले हेरिरहेको थियो । आज दिउसो मात्र उसले आफ्नो लक्का जवान एक मात्र नातिको नाममा अन्त्यष्ठीको कृया गरेको थियो । नातिको मृत्यु खबर आयो तर लास आएन, अन्तमा परालको लास बनाएर उस्ले दागबत्ती दिएको थियो । आफु जाने बेलामा छोरा-नातिको अस्थी बगाउदै बाचिंरहेको आफ्नो जीवनलाई ऊ घरि घरि धिक्कारहेको थियो । उस्को जीवनको, उस्को बंशको एकमात्र टुकी भने निभिसकेको थियो ।
**************************

************
उमेरले भर्खर २६ टेकेको, पातलो शरीर, गोरो बर्णको सामान्य नेपाली युवाभन्दा केही अग्लो । ठुला आँखा अनी त्यस्मा बाक्ला परेलाहरु, चुटुक्कको नाक र हाँस्दा देखिने उज्याला दाँतहरु । चम्किला आँखामा जतिखेर पनि देखिने ठट्टाको भाव र ओठमा मुस्कान । गफ गर्न निकै मनपराउने । गफ सुन्ने मानिस भेटे रात कटेको पनि थाहा नपाउने । गफ सुन्ने पनि उस्को गफमा निकै लट्ठिने । उस्को गफ पनि त निकै मनोरन्जक भन्थे सुन्नेले । कसैलाई नपिरोल्ने । सहयोग गर्न भने सधैं तमतयार । बुवाको स्वर्गे भएपछी घर धान्न पढाई छाडेर अरब पसेको रहेछ । 'अब एक बर्ष बसेर जानी हो' भन्थ्यो । अनी विहेगरेर आरामले बस्ने भनेर दिन गनिरहन्थ्यो ।
कुरै कुरामा एक दिन मलाई भन्यो -'दाई ! म यता आउँदा आमा निकै रोएकी थिइन । उनी रोएको देख्दा त म फर्किन्न क्या हो झै लागेको थियो ।'
मैले भने -'तिमी फर्कने दिन उनी रोएको भन्दा दोब्बर खुशी हुने छिन् ।' मेरो कुराले परेर आफुले फर्केर बिहे गर्न बनाएको योजना सुनाउन थालेको थियो । नेपालबाट यता पठाउदा आफुलाई एजेण्टले ढाँटेर पठाएकोमा निकै मुर्मुरिन्थ्यो । दलालहरुले निकै राम्रो काम छ र पैसा पनि बढी कमाइ हुन्छ भनेर ऊ बाट निकै पैसा कुम्लाएको रहेछ । भन्थ्यो -'त्यस्लाई त एक पटक ठीक पार्ने हो ।" उस्का आँखामा आक्रोश उर्लिन्थ्यो ।
आफुले दु:ख पाएको कथा पटक पटक सुनाउथ्यो । मलाई भनेको थियो -'कहा नि दाई म आफु आएको कम्पनीबाट भागेर यता काम गर्न नआएको भए त म यता आउँदाको ऋण पनि तिर्न सक्ने थिईन ।' हुन पनि उस्लाई एजेन्टले ठग्नु ठगेको रहेछ । सोझो केटो एजेन्टले जे भन्यो त्यही मानि हिड्दा एजेन्टको ठगाइमा किन नपर्नु । यता काम मा आउनलाई मात्र उसले नगद एक लाख तिरेको रहेछ, अन्य खर्छ त कती कती । काम निकै राम्रो छ कमाइ ५० हजार हुन्छ भने पछी उसले हौसिएर आएको रहेछ । तर यहाँ आएपछी मात्र थाहा पाएछ- ५० हजार भनेको कमाइ त ५ हजार पनि मुस्किलले बच्दो रहेछ । अनी मात्र आफु ठगिएको उसले होस् पाएछ ।
***
एजेन्टले ठगेको कुरा उस्ले मलाई यसरी सुनायो । 'कहा नि दाई, पहिले त म निकै मोटो थिए नेपाल हुँदा । यहाँ आए पछी निकै हण्डर खानपर्यो । त्यही धपेडिले खाएको हो मलाई । अनी त अहिले सम्म मोटाएको छैन । त्यो साला..... एजेन्ट्ले ठग्नु ठग्यो नि मलाई । निकै राम्रो काम छ भनेर पैसा पनि धुत्यो र काम पनि पारेन । पहिले त म कन्ट्रक्सनमा आको हो । त्यो कम्पनि १२ घण्टा काम गर्नुपर्थ्यो दिनभरी सिमेन्टको बोरा र ब्लकसँग कुस्ती खेल्नु पर्थ्यो थाकेर लखतरान पर्दा पनि काम गरिरहन पर्ने । अनी फेरी salary पनि थोरै । मुस्किलले ५०००/ रुपैया जोगाउन सक्थे । के गर्ने पर्देशमा फसीहाले फर्किन पनि नसकिने, कती दिन त म रातभरी रोएर छरलक्कै कटाएको छु । नेपाल फर्के पछी त्यो एजेन्टलाई एक पल्ट तह नलगाएर त कहाँ छोडुला र दाई । के गर्ने कसो गर्ने भनेर रात दिन छट्पटिन्थे एक दिन म्याग्दीको एक जना मगर दाई भेटियो । तिन्ले पनि मैले जस्तै दु:ख पाएका । अनी कम्पनी छाडेर बाहिर बाहिर काम गर्दै हिंडेका, त्यसरी पैसा पनि कमाएका रहेछन । मलाई पनि ल हिंड भन्नु भो । पहिले त म निकै डराए । कम्पनी बाट भागेर कहाँ जाने कसरी बस्ने, काम पाईएला कि नाइ आदी इत्यादी कुराले एक महिना त त्यतिकै गयो । अनी एक दिन त्यो मगर दाई मेरो कोठैमा आउनुभो । अनी काम राम्रो छ ल म सँग अहिले नै हिंड भनेर भन्नु भयो त्यसपछी जे परे पर्छ यसै दु:ख त्यसै दु:ख भनेर हिंडे म पनि ।'
'दाई, त्यो कम्पनीमा सात महिना काम गरे त्यती बेला देखी दुख्न लागेको यो छाती अझै पनि दुख्छ । त्यहाबाट भागेर एउटा सडक बनाउने काममा काम लगाइदिए त्यो दाईले । काम त यहाँ पनि गार्हो थियो तर पैसा भने राम्रो थ्यो, खाना खाएर पनि २० हजार जोगिन्थ्यो, त्यहा जम्मा ४ महिना काम गरे । के गर्ने कम्पनी टुटिहाल्यो । अभागीलाई जहाँ गये पनि नहुने के दाई, त्यही बाट कमाएको पैसा र पहिले को यसोत्यसो गरेर यता आउँदा लिएको ऋण बल्ल तिरे । त्यो कम्पनी टुटेपछी दुई महिना त्यतिकै बस्न पर्यो । पैसा पनि नहुने साथी कहाँ पनि कती दिन बस्ने ? अनी हिंडे । कती दिन भोकै बसे कती दिन साडकमै सुते दाई ।'उस्को आवाज भारी भएको थियो । आफुले भोगेको दु:ख पिडा सम्झेर उस्को गला अवरुद्ध भएको थियो । एक्छिनमा आफुलाई सम्हालेर उस्ले फेरी भन्यो -'कती दिन त त्यो मगर दाईकोमा गएर बसे पछी त्यही दाईले फेरी मलाई यहाँ काम लगाइदिनु भयो । यहाँ त स्वर्ग जस्तो छ नि दाई पहिलेको सम्झेर, जे होस् दिन आउदो रहेछ, यहाँ आएको पनि २ वर्ष भयो दाई । अहिले यो पार्टिहल काम गर्न लागे पछी त घर पनि कारीब ६ लाख भन्दा बढी पठाई सके ।' उस्को मुहारमा खुशी झल्किसकेको थियो । 'अहिले त ढुक्क छु दाई, जती दु;ख गर्न थियो गरिसके । अब एक बर्ष अरु बस्छु अनी हातमा केही पैसा लिएर बिहे गर्न घर जाने हो ।" यती भनी सक्दा उस्को आँखामा रङीन सपना तैरिसकेको थियो अनुहार पनि उजाल्यो भएको थियो ।
'भाई अब घर कसरी फर्कन्छौ त' उसको घर जाने कुरा सुने पछी मैले सोधेको थिए । 'पासपोर्ट त तिमीसँग छैन नि ?'
अरे दाई, भागेर हिंडें पछी कती हण्डर खाइयो कती ।' उसले निश्चिन्त भन्यो 'अब त जस्तो दु:ख पनि झेल्न सक्छु म ।'
'तर घर कसरी जान्छौ ?' मैले फेरी प्रश्न दोहोराए ।
दाई यहाँ खल्तिमा गांठ अनी मुटुमा आँट भए पछी जे पनि गर्न सकिन्छ ।' उसले भेद खोल्यो पुलिससँग मिल्नु पर्छ अनी अलिकती पैसा दिए पछी घर पठाइ दिन्छ ।'
'सजिलै रहेछ त घर जान हैन ' मैले भने 'अनी किन कसैलाई त एक दुई बर्ष पनि जेल राखेको सुनिन्छ नि?
'यो पनि भाग्य को कुरा हो दाई' उसले जटिलता थप्यो 'पैसा दिए पछी करिब एक महिना जेलमा राख्छ, केही कुरा बिग्रेन भने चाँही पठाइ दिन्छ नत्र भने कसैलाई त एक दुई बर्षसम्म पनि जेलमै राखिदिन्छ ।' उसले डरलाग्दो सुनायो । तर ऊ घर जानेमा निश्चिन्त देखिन्थ्यो ।
ऊ सँग भेट भएको पनि ६ महिना बितिसकेछ । उसको शरीर पहिले भन्दा झन पातलो भएको थियो । आफनो दुब्लोपनलाई ऊ 'स्टिल बडी' भनेर सबैको कुरा टार्थ्यो । 'भाई तिमी त झन दुब्लायौ नि' मैले एक दिन प्रश्न गरे 'किन हो हँ ?"
मेरो प्रश्नलाई उसले हासेर टार्न खोज्यो । तर मैले उसलाई छोडिन । बिरामी छौ की भनेर खोजिगरी सोधे । अन्तमा उसले भन्यो 'के गर्नु दाइ, भागेर हिंडे पछी धेरै हण्डर खाने क्रममा त्यो पुरानो रोग झन झन बल्झेको छ । खोकी लाग्छ, नाक बग्छ अनी छाती पनि दुखिराख्छ निको नै हुँदैन ।'
अनी डाक्टरी चेक् किन नगराएको त ?' मैले सोधे।
'अब हामी भागेको मान्छेलाई तपाईंहरु जस्तो फेसिलिटी कहाँ हुन्छ र दाई?' उसले आफ्नो बाध्यता मसँग तुलना गर्दै भन्यो । 'हामी त भाग्यले बाच्ने हो ?'
'किन ?' मैले जिज्ञासा राखे
'हामी भागेको मान्छेको कुनै इन्सुरेन्स हुँदैन नि त । अनी डाक्टरले पनि जाँच गर्दैनन् ।" उसले भन्यो 'हामी त अनुमानको भरमा औषधी किनेर खाने हो ।' उसले बेलिबिस्तार लगायो । 'मैले पनि खोकीको औषधी त खाछु त निको हुँदैन ।'
'डाक्टरले किन जाँच गर्दैन र?' मेरो प्रश्न सकिएको थिएन ।
'गैरकानुनी मान्छेलाई जाँच गर्यो भने उसलाई पनि समस्या पर्छ नि त' उसले मलाई सम्झाउदै भन्यो 'बिना ID यहाँ कुनै काम हुन सक्दैन अनी त्यस्तोमा पुलिसले भेट्टायो भने कि त पैसा दिन सक्नु पर्छ नत्र कम्तिमा एक बर्षमा जेल हाली दिन्छ ।' उस्ले सुन्यतिर हेर्दै भन्यो 'हामी जस्ता मानिस यहाँ मर्यो भने त दाई हाम्रो लाश यतिकै गुमनाम भएर पुरिन्छ, घरकाले लाशसम्म पनि देख्न पाउने छैनन ।'
उसको कुरा सुनेर मेरो आङ सिरिङ्ग भयो, मेरो भाव देखेर उसले मलाई शान्तावना दिदै भन्यो 'नआत्तिनुस् दाई, म अब एक दुई महिनामा घर जाने हो, मलाई केही हुन्न, म जस्ता यहाँ कती छन कती ?" साथै उसले आफ्नो तयारी सुनायो 'मैले पुलिसलाई दिने पैसा ठीक पारेको छु । पुलिससँग मिलेर हामीजस्तालाई घर पठाउने एजेण्टसँग पनि कुरा भइसकेको छ।' अनुहारमा एक प्रकारको चैनको चमकका साथ भन्यो 'अब म जान मात्र बाँकी छ ।
"हो र ?" म केही आश्वस्त भए ।
'हो दाई ।' उसले भन्यो अब यो दुई एक महिना काम गरेर पैसा बुझ्छु अनी घर जने हो ।' ऊ घर जाने पुरा तयारीमा थियो । उसले थुप्रै सामान किनेर घर तिर कार्गो पनि गरिसकेको थियो । साच्चै नै अब ऊ मात्र जान बाँकी थियो ।
********************
बिहीवारको दिन एकाबिहानै मोबाईल निकै नरमाईलो गरी चिच्यायो । बिबेक सुतिराखेकै थियो । मोबाईल निकै बेर कराए पछी झ्याउ मानि मानि फोन उठाउदै भन्यो -'हेल्लो'
'बिबेक दाई ।" उताबाट निकै आत्तिएको स्वर आयो -'दाई यहाँ त अनर्थ भयो, तपाईं छिट्टै मेरो कोठातिर आउनुहोस् ।'
'के भो राकेश, किन आत्तिएको"-बिबेकको निँद भागीसकेको थियो ।
'दाई, दलवीर.......... ।'
बिबेकको निधार खुम्चियो सोध्यो 'किन... ?' विवेकको मुटुको धड्कन एक्कासी बढ्यो, ढक्,ढक गरेको मुटु थाम्दै हल्का काँपेको आवाजमा सोध्यो 'किन, के भो दलवीरलाई ....?'
'दाई दलवीर रहेन अब, राती सुतेको ठाउँमा सुतेको सुत्यै भएछ । छिटो यता आउनुस् ....... ।' विवेकको कानमा बज्रपात झैं त्यो शब्द पर्यो । उता राकेशले फोन राखिसकेको थियो ।
######## अस्तु ########

Tuesday, May 11, 2010
निशा
प्रीत गहिरो पुरानै, कहानी नौलो भएर बसेछ !
बात अधुरै रातको, बिहानी स्वप्निल बनेर बसेछ !!
चन्चल ओठ मुस्काउदा युग बित्छ शनै शनै !
मायाको रङ हजार, हजार पुतली रमेर बसेछ !!
जिउनुको अर्थ खोज्दैमा बितेछ जीवन कसैको !
हराएर जीवन प्रीतमा कोही जीवन्त मरेर बसेछ !!
लुकामारी खेल्दै जुन सुख दु:ख गाउछ रित यहाँ !
अङ्गालोमा बेरिई युगल स्वर्गिय आनन्द रचेर बसेछ !!
अँधेरीमा रम्दै निशा मदमस्त घुम्छिन 'पवन'सँग !
हरपलमा युग अटाउदै चखेवा इश्कमा संगीत भरेर बसेछ !!

Sunday, May 2, 2010
दियो पाला
दोबाटोमा आज पनि म तिमीलाई कुरिरहेछु, रङीबिरङी यादहरुको रोङटे पिङमा झुलिरहेछु !!जस्तो छोडि गएकी थियौ आज पनि उस्तै छु, ढिकि जातो एक्लिए, थाती रहेको गुन्द्री बुनिरहेछु !!
सुनसान लाग्छ रङ्गमन्च सयौंको भिडभाडमा,
एक्लै बस्दा कन्दरामा हजार गुन्जन सुनिरहेछु !!
खुशी जति सबै सबै तिम्रै नाममा सारीदिए,
शितल लाग्छ सिस्नु पनि घरि घरि छुईरहेछु !!
दियो पाला ब्युताउछु हरेक साँझ घाम ढल्दा,
निमेशभर छैन भरोसा, मृत्यु छेउ पुगिरहेछु !!
मायाको घेरो
सबै सबै म नै हुँ तिम्रो अनी तिमी मेरो
पाइन कही तिमी जस्तो यो संसारको फेरो
उदाउनु भन्दा अस्त हुँदा रङीन हुन्छ गगन
निशाहुँदा गाह्रै पर्ला बिर्सिदिन यो मायाको घेरो
गीत भन संगीत भन, भन मनको प्रीत
लाइदेउ माया एकबार, जोवन नफालन खेरो
के नाम के मान, के काम लाग्छ धन
जानुछ एक्दिन उही बाटो गर्छौ किन मेरो तेरो

Wednesday, April 21, 2010
Subscribe to:
Posts (Atom)